आजको खबर
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष ०३, २०८२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो र काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रको समापन आज भएको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाल
आजको खबर
रामकुमारी झाँक्री १९११ मतसहित एमाले केन्द्रीय सदस्यमा विजयी
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष ०३, २०८२
काठमाडौँ – रामकुमारी झाँक्री एमालेको केन्द्रीय सदस्यमा अत्यधिक मतसहित विजयी भएकी छन्। पार्टीमा हालै कमब्याक गरेकी झाँक्रीले १९११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनी संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।
भिडियो सबै
समाचार थप

सचिवमा झिनो मतान्तरले पराजित गोकुल बास्कोटा एमाले केन्द्रीय सदस्यमा निर्वाचित

  काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतको झिनो अन्तरले पराजित भएका नेता गोकुल बास्कोटा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सचिव पदका उम्मेदवार रहेका बास्कोटा...

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल 

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन्। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको...

एमाले सचिवमा महेश बस्नेत सर्वाधिक मतसहित निर्वाचित

काठमाडौँ — नेकपा एमालेको ११औँ महाधिवेशनबाट महेश बस्नेत सचिव पदमा सर्वाधिक १५४४ मतसहित निर्वाचित भएका छन्। पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी...

नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी

नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८...

एमाले उपाध्यक्षमा ओली प्यानलबाट चार र पोखरेल प्यानलबाट एक जना निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्ष पदमा केपी ओली प्यानलबाट चार र ईश्वर  पोखरेल प्यानलबाट एक जना निर्वाचित भएका छन् । ‍उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७...

खेलकुद थप
काभ्रे प्रेस

विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन

आजको खबर

काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

अर्थ थप
अन्तर्वार्ता र विचार
जिवनशैली थप
अर्थ थप
सडक र सुरक्षा थप

  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up