काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने यो खेल नेपालका लागि अंकतालिकामा माथि उक्लिन निकै महत्वपूर्ण मानिएको छ। आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली आज पनि त्यही लयलाई कायम राख्ने […]
खेलकुद

