शिक्षा र स्वास्थ्य

धुलिखेल — धुलिखेल नगरपालिका–१०को पहलमा आर्शु स्मृति प्रतिष्ठानको समन्वयमा स्व. आमा सुनमाया लामाको स्मृतिमा सहाराविहीन शिव सुबेदीलाई ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको छ। आमा सुनमाया लामाको एकादशीको दिन २८ वर्षअघि गाडी दुर्घटनामा निधन भएको थियो। सोही दिनको सम्झनामा देबी लामा र बेलि लामाले पछिल्लो केही वर्षदेखि सामाजिक सेवामा सक्रिय हुँदै विपन्न […]

up