अर्थ

बनेपा–८ स्थित बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शिक्षा सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै सहकारी शिक्षा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कक्षा १० मा अध्ययनरत ४८ जना विद्यार्थीलाई सहकारी सम्बन्धी ज्ञान प्रदान गरिनुका साथै कक्षा १ र २ का ७४ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका […]

up