बनेपा । श्रीकृष्ण प्रणामि सेवा समिति नेपाल ईकाई समिति बनेपा नयाँबस्तीको आयोजनामा र रेयूकाई आँखा अस्पताल नेपालको प्राविधिक सहयोगमा निःशुल्क आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कुल १६५ जनाको आँखा परीक्षण गरिएकोमा १२ जनामा मोतिबिन्दु भएको पाईएपछि उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको छ। सोही अवसरमा २१ जनालाई निःशुल्क चश्मा वितरण […]
धार्मिक र रासिफल