पोखरा / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार भएका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा. लिका अध्यक्ष रहेका श्रेष्ठले पुण्यप्रसाद (सरोज) सिटौला) को समूहबाट श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार बनेका हुन् । २०५५ सालदेखि यातायात क्षेत्रमा निरन्तर कृयाशिल श्रेष्ठ २०६७ साउन १५ देखि निरन्तर सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. को अध्यक्षको […]
विजनेश

