काभ्रे — ठूलो एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवसरमा काभ्रेको भुम्लु गाउँपालिका–१, सापिङस्थित मुल्खर्क भिम्शेस्थानमा आज भक्तजनहरूको ठूलो भीडसहित मेला लागेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि भिम्शेस्थानमा बिहानैदेखि दर्शन तथा पूजापाठका लागि स्थानीय तथा बाहिरी क्षेत्रबाट आउने भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस स्थलमा एकादशीको दिन विशेष पूजा, भजन–कीर्तन तथा […]
कला र मनोरञ्जन

