काभ्रेपलान्चोक – बनेपा नगरपालिका–१० मा रहेको जीवन दिने चर्च, जनागलले काभ्रेमै पहिलोपटक अन्तर–चर्च फुटसल प्रतियोगिता आयोजना गरेको छ। भाद्र २० गते मंगलबार सम्पन्न उक्त प्रतियोगितामा काभ्रेका विभिन्न चर्चका १३ वटा टिम सहभागी भएका थिए। प्रतियोगितामा सियोन रोपेका चर्च प्रथम र NGCएफ चर्च नाला दोस्रो हुन सफल भएका थिए। प्रतियोगितामा सहयोग गर्ने सम्पूर्ण हातहरूलाई आयोजक चर्चले […]
काभ्रे विषेश