काठमाडौं, पशुपतिनाथ “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पूर्ण तयारी पूरा धार्मिक अनुष्ठानसँगै “अनेक दान एक समान कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं” भन्ने मूल मन्त्रका साथ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा हुन लागेको “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पूर्ण तयारी पूरा भएको छ। श्रावण १ गतेदेखि भुवनेश्वरी–नाशलचोक, पशुपतिनाथमा […]
पर्यटन