आजको खबर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो । त्यस्तै, आज […]

up