अन्तर्वार्ता र विचार

समाजसेवा, शिक्षा, महिला सशक्तिकरण र सहकारी अभियानमा सक्रिय व्यक्तित्व प्रमिला चण्डी श्रेष्ठसँग गरिएको संवाद समाजसेवा, शिक्षा, महिला सशक्तिकरण र सहकारी क्षेत्रलाई समान प्राथमिकतामा राखेर निरन्तर सक्रिय रहँदै आएकी प्रमिला चण्डी श्रेष्ठ पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वका कार्यमार्फत विशेष रूपमा चिनिएकी व्यक्तित्व हुन्। २०७२ सालको भूकम्पपछि राहत तथा पुनःस्थापनाका कार्यमा अग्रसर बनेकी श्रेष्ठ अहिले पनि शिक्षा, महिला […]

up