समाचार

जाग्रेब – लोकप्रिय गायक राजु लामाको विशेष सांगीतिक प्रस्तुतिसहित क्रोएसियाको राजधानी जाग्रेबस्थित क्लब बुगालोमा आयोजित नेपाली सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कोसेली प्रोडक्सनको आयोजनामा सम्पन्न कार्यक्रममा ७ सयभन्दा बढी दर्शक तथा श्रोताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गायक राजु लामाले ‘पर्खाइमा’, ‘तिमीलाई देखेर’, ‘बादलपारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘हल्ला चलेछ’, ‘गाउँकी कान्छी’, ‘म माया […]

up