समाचार
असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
kavre press kavre press बुधबार, आश्विन ०७, २०८३
असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, असोज ७ — प्रधानमन्त्री बालेन शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबारदेखि
राजनीति
नेपाली कांग्रेस धुलिखेल नगर सभापतिमा सुरज श्रेष्ठको उम्मेदवारी घोषणा
kavre press kavre press मंगलबार, आश्विन ०६, २०८३
धुलिखेल । नेपाली कांग्रेस धुलिखेल नगर सभापति पदका लागि सुरज श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले विगत १५ वर्षदेखि नेपाली कांग्रेसको धुलिखेल नगर संगठनमा रहेर निरन्तर काम गर्दै आएको बताएका छन्। नगर सदस्यबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा दुई कार्यकाल नगर सचिवको जि
भिडियो सबै
समाचार थप

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ काभ्रेको ज्ञापनपत्र

धुलिखेल – नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले प्राप्त गर्ने रकममा भारी कटौती गर्नेगरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुलाक कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल...

किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ : आयांश, आज्ञाश्रीसहित ६ बालप्रतिभा शीर्ष उपाधि विजेता

  काठमाडौं – किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ प्रतियोगितामा टडलर्स, सिनियर र जुनियर गरी तीन क्याटगोरीमा ६ विजेता छानिएका छन् । टडलर्स ब्वाई तर्फ आयांश श्रेष्ठ, टडलर्स गर्ल तर्फ...

विपद्का बेला नेपाललाई सहयोग गर्न अमेरिका तत्पर : कार्यवाहक राजदूत बोल्डिन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति...

भोटेकोसी बाढी प्रभावितहरूका लागि नृत्य निर्देशक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नृत्य निर्देशक संघ नेपालले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संघका अध्यक्ष भुवनदास श्रेष्ठले दिनुभएको जानकारी अनुसार, देशका केन्द्र...

ऋषि पञ्चमी पर्व किन मनाइन्छ

काठमाडौँ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष धार्मिक श्रद्धा र आस्थाका साथ मनाउने महत्वपूर्ण पर्वमध्ये ऋषि पञ्चमी पनि एक हो। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। ऋषि...

खेलकुद थप
अर्थ थप
कला र मनोरञ्जन थप
जिवनशैली थप
बिहिबार, जेठ ०७, २०८३

  सन्जु श्रेष्ठ जोशी / काठमाडौं जिन्दगी कहिलेकाहीँ यस्ता मोडहरूबाट गुज्रिन्छ, जहाँ एउटा गलत निर्णयले सिंगो परिवारको खुसी खोसिदिन्छ। आज समाजमा लागूपदार्थको दुव्र्यसन त्यस्तै एउटा…

काभ्रे विषेश थप
आइतबार, भाद्र १४, २०८३

काभ्रे, १४ भदौ – धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित भएकी छन्। समाजको दशौँ वार्षिकोत्सव तथा छैटौँ साधारण…

अर्थ थप
सडक र सुरक्षा थप

काठमाडौं – नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर आयोजनास्थलमा परिचालन गरिएको छ ।  बट्टारसम्म पुर्‍याइएका ती उपकरणलाई खण्ड–खण्डमा...

अन्तर्वार्ता र विचार थप

धुलिखेल  । यही भाद्र ६ गते हुने धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार तखाछेँले आफूलाई...

समाजसेवा, शिक्षा, महिला सशक्तिकरण र सहकारी अभियानमा सक्रिय व्यक्तित्व प्रमिला चण्डी श्रेष्ठसँग गरिएको संवाद समाजसेवा, शिक्षा, महिला सशक्तिकरण र सहकारी...

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ : बिजेन रञ्जित — नेता, नेपाल तरुण दल काभ्रे | जिल्ला...

भिडियो सबै
up