धार्मिक र रासिफल
आज २०८२ साल पुस ३ गते बिहीबार, आजको राशिफल कस्तो छ ?
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष ०३, २०८२
काठमाडौं । आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर १८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ ।
आजको खबर
एनप्याव्सन भक्तपुरको हाजिरी जवाफमा इडेन प्रथम मदरल्याण्ड द्वितीय
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष ०३, २०८२
  पौष २ गते भक्तपुर, नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह “अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२” मा इडेन गार्डेन स्कुल प्रथम र मदरल्याण्ड स्कुल द्वितीय हुन सफल भएक छन् । नेशनल प्याब्सन अन्तर्गतक
भिडियो सबै
समाचार थप

३१ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि: आयोजक नेपाल पुलिस स्कुल साँगा र सैनिक आवासिय महाविद्यालय फाइनलमा

साँगा – नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन भइरहेको ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगितामा नेपाल पुलिस स्कुल र सैनिक महाविद्यालय फाइनलमा प्रवेश गरेका...

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको ३३औँ स्थापना दिवस: ‘पत्रकारिता दर्पण’ विमोचन र वेबसाइट शुभारम्भ

काभ्रे । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’...

कृष्ण गोपाल मा.वि. ६०औं वर्षमा प्रवेश

ढुंखर्क, महांकालस्थान । पौष २, मंगलबार बेथानचोक–३ महांकालस्थानमा अवस्थित कृष्णगोपाल माध्यमिक विद्यालयले आफ्नो ५९औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतमा सम्पन्न स्थापना...

महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन् । बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा बिभिन्न समूह देखापरे...

निर्वाचनमार्फत नयाँ आउने सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं- प्रधानमन्त्री कार्की

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

खेलकुद थप
काभ्रे प्रेस

विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन

आजको खबर

काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

अर्थ थप
अन्तर्वार्ता र विचार
जिवनशैली थप
काभ्रे विषेश थप
बिहिबार, पुष ०३, २०८२

  पौष २ गते भक्तपुर, नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह “अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२” मा इडेन गार्डेन…

अर्थ थप
सडक र सुरक्षा थप

  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up