

आधुनिक प्रस्तुति र रोमान्स बोकेको गीत ‘परान’ सार्वजनिक
काठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका...
अरनिको यातायातको बसको ठक्करबाट वृद्धको मृत्यु, बि.पी. राजमार्ग अवरुद्ध
काभ्रे । बि.पी. राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा अरनिको यातायातको बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्। दुर्घटनामा नमोबुद्ध–२ निवासी ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु...
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, बन्दसत्र १२ः३० बजेपछि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा...
एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र
काठमाडौं, मंसिर २८ । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा...
एमाले ११औँ महाधिवेशनः संस्कृति, सम्पदा र आन्तरिक पर्यटनको प्रवर्द्धन
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको...



एनपिएलः आज दुई खेल हुँदै, पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाडौं भिड्दै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन...





गोरखा— उत्तरी गोरखा, धार्चे–२ रुञ्चेतका बासिन्दाले ३८ वर्षसम्म गाउँमै अध्यापन गर्दै आएका शिक्षक इन्द्र उपरकोटीलाई अनौठो र प्रेरणादायी शैलीमा सम्मान गरेका छन्। दीर्घकालीन सेवा…
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । आज जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको निरीक्षण…




प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन्। जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन...


नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...
बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...
काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...
- प्याब्सन बनेपाको आयोजनामा कम्प्युटर विज्ञान शिक्षकहरूको एकदिने तालिम सम्पन्न
- स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा
- मान्छेले आफ्नो धरातल नबिर्सने उदाहरण : पदोन्नति पाएपछि आईजीपी कार्की बाल्यकालका छिमेकी भोटे दमाईको घरमा
- देशभर सार्वजनिक बिदासहित यःमरी पूर्णिमा मनाइँदै
- आज बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
- आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल




