आजको खबर
निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 
काभ्रे प्रेस काभ्रे प्रेस मंगलबार, पुष १५, २०८२
  काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग तथा गम्भीर घाइते भएको उल्लेख गर्दै जेन्जी मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधारबिनाको निर्वाचन अस्वीकार्य हुने चेतावनी दिएको छ। आन्दोलनका प्रवक्ता विजय शाहद्वार
आजको खबर
सोसल मिडियाको हल्ला र जनताको वास्तविकता फरक छ : प्रचण्ड
काभ्रे प्रेस काभ्रे प्रेस मंगलबार, पुष १५, २०८२
काभ्रे । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहर–बजारमा फैलिएको होहल्लाले इतिहास, त्याग र निष्ठालाई अस्वीकार गर्दै भ्रम सिर्जना गरिएको टिप्पणी गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जाल हेर्दा वि
भिडियो सबै
समाचार थप

नेपालको स्वास्थ्य सेवामा योगदान: डा. सुवास घिमिरेलाई वर्ल्ड रेकर्ड सम्मान

काभ्रेपलान्चोक – काठमाडौं राजन थापा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएका डा. सुवास घिमिरे Zenith Book of World Records बाट सम्मानित हुनुभएको छ। लायन्स क्लब अफ काठमाण्डौ...

एमालेसँग लड्न दुब्लाहरूको एकता : केपी शर्मा ओली

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीच देखिएको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्नुभएको छ। उहाँले यस्ता एकताले बलियो राजनीतिक शक्तिसँग मुकाबिला...

युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छन् । उनले जतिसुकै मतभेद भए...

६५ दलले समानुपातिकको बन्दसूची बुझाए

निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि...

शान्ति कायम राख्न आग्रह गर्दै प्रधानमन्त्रीले दिइन् दुर्गा प्रसाईँलाई बुद्धको फोटो उपहार 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन्...

खेलकुद थप
काभ्रे प्रेस

एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर

आजको खबर

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...

अर्थ थप
अन्तर्वार्ता र विचार
काभ्रे विषेश थप
अर्थ थप
सडक र सुरक्षा थप

ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up