आजको खबर
आज २०८२ साल पुस १५ गते मंगलबार, आजको राशिफल कस्तो छ ?
काभ्रे प्रेस काभ्रे प्रेस मंगलबार, पुष १५, २०८२
काठमाडौं । आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ३० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता
आजको खबर
बेथानचोक गाउँपालिकाको निःशुल्क १० दिने बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न
काभ्रे प्रेस काभ्रे प्रेस मंगलबार, पुष १५, २०८२
बेथानचोक – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको निःशुल्क १० दिने बारिस्टा तालिम सफलतापूर्वक समापन गरिएको छ। उक्त तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा आय
भिडियो सबै
समाचार थप

खड्काको “हृदयका तरंग” प्रकाशित

  पाैष १४ गते साेमबार, भक्तपुर । शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम)को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनु भएका...

कुलमान घिसिङ रास्वपाको उपसभापति हुने, यस्ताे छ सहमति

काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । पटकपटकको छलफल पछि रास्वपा र कुलमानबीच सहमति जुटेको हो । उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता...

बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर, ३६० भन्दा बढी नागरिक लाभान्वित

फिनाम, गोरखा राजन थापा ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको पहलमा फिनाम, गोरखामा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न...

समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित...

अनुहारको परिवर्तन कि संस्कारको रूपान्तरण ?

नन्दलाल खरेल आशाको नाममा जोखिम नयाँ भनेर सबै ठीक हुन्छ भन्ने भ्रमकै भीडमा आज राजनीति हिँडिरहेछ। अनुहार फेरिँदा संस्कार फेरिन्छ भन्ने सस्तो विश्वासले लोकतन्त्रकै नाडी च्यापिँदै छ। थाकेका मतदाताका आँखामा...

खेलकुद थप
काभ्रे प्रेस

एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर

आजको खबर

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...

अर्थ थप
अन्तर्वार्ता र विचार
अर्थ थप
सडक र सुरक्षा थप

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up