आजको खबर
घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष १०, २०८२
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ।बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो। आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो। य
आजको खबर
आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी
काभ्रे प्रेस काभ्रे प्रेस बिहिबार, पुष १०, २०८२
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता–२०८२ जारी गरेको छ। आयोगका अनुसार, यो आचारसंहिता निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण कायम राख्नको लागि जारी गरिएको हो। आचारसंहितामा
भिडियो सबै
समाचार थप

बागमती प्रदेश डजबल नेतृत्वका लागि महेन्द्र बिष्ट उपयुक्त किन ?

काभ्रे/बागमती । बागमती प्रदेशमा डजबल (Dodgeball) खेलको दिगो विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि महेन्द्र बिष्टको नेतृत्व आवश्यक र उपयुक्त रहेको सरोकारवालाहरूले बताएका छन्। खेलकुद व्यवस्थापनदेखि युवा खेलाडी उत्पादनसम्मको स्पष्ट...

डिसेम्बर २५ : येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’मनाइँदै, प्रेम र शान्तिको सन्देश

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा...

आज २०८२ साल पुस १० गते बिहीबार, आजको राशिफल कस्तो छ ?

काठमाडौं । आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष :...

गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा सम्पन्न

दिनेश भण्डारी सिन्धुपाल्चोक- गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा सम्पन्नमेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा...

निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

काठमाडौं – निर्देशिका विपरीत कुनै पनि आर्थिक लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार...

खेलकुद थप
काभ्रे प्रेस

एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर

आजको खबर

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...

अर्थ थप
कला र मनोरञ्जन थप
अन्तर्वार्ता र विचार
काभ्रे विषेश थप
बिहिबार, पुष १०, २०८२

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ।बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।…

अर्थ थप
सडक र सुरक्षा थप

  इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए । उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up