फरार रहेका काभ्रेका  सीबी (चन्द्रबहादुर) लामा पक्राउ

Writing
फरार रहेका काभ्रेका  सीबी (चन्द्रबहादुर) लामा पक्राउ
सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त तथा काभ्रे कांग्रेसका महासमिति सदस्य सीबी (चन्द्रबहादुर) लामा पक्राउ परेका छन्।
उनी मकवानपुरबाट पक्राउ परेका हुन्। सीबी लामा गत भदौमा जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

बिज्ञापन