आजको खबर
चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु: कुलमान घिसिङ
काभ्रे प्रेस काभ्रे प्रेस बुधबार, पुष ०९, २०८२
काठमाडौं – सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘म
आजको खबर
निर्धक्क भएर निर्वाचनमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
काभ्रे प्रेस काभ्रे प्रेस बुधबार, पुष ०९, २०८२
काठमाडौं । सरकारले चूनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क
भिडियो सबै
समाचार थप

एसईई विद्यार्थीलाई एन प्याब्सन राणाकाे सामाजिक अनुशिक्षण

  भक्तपुर । पछिल्लो समयमा सामाजिक विषय विद्यार्थीहरूका लागि गाह्रो तथा उत्कृष्ट अङ्क हासिल गर्न कठिन विषयका रूपमा परिचित हुँदै गएको सन्दर्भमा भक्तपुरमा अनुशिक्षण आयोजना गरिएको छ । उक्त कार्यक्रम...

आज २०८२ साल पुस ९ गते बुधबार, कस्तो छ आजको राशिफल ?

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर २४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष...

साहसिक र उत्कृष्ट कार्य गर्ने इन्स्पेक्टर सपना खड्कालाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित

  इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए । उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका...

पौष ११ गते केयूमा ‘केयु आईटी मीट २०२५’ हुँदै 

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी) को आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको...

कुशादेवी माध्यमिक विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमण, फुटसल खेलमार्फत सिकाइ

काभ्रे । कुशादेवी माध्यमिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले पनौती–सुन्थानस्थित फुटसल मैदानको शैक्षिक भ्रमण गरेका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक फुटसल खेल खेल्दै रमाइलो गरेका थिए।...

खेलकुद थप
काभ्रे प्रेस

काठमाडौंले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै

आजको खबर

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...

अर्थ थप
अन्तर्वार्ता र विचार
जिवनशैली थप
काभ्रे विषेश थप
बुधबार, पुष ०९, २०८२

काठमाडौं – सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल…

अर्थ थप
सडक र सुरक्षा थप

  इलाका प्रहरी कार्यालय डकाहाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते भरुवा बन्दुकसहित लुकाउने व्यक्ति पक्राउ परेका थिए । उनैले विभिन्न कसुरमा दोषी रही फरार भएका...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up