आजको खबर
कुशादेवी माविको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
काभ्रे प्रेस काभ्रे प्रेस आइतबार, पुष १३, २०८२
पनौती । कुशादेवीस्थित श्री कुशादेवी माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका
समाचार
अत्यधिक जाडोका कारण महोत्तरीका सबै स्थानीय तहमा विद्यालय बन्द
काभ्रे प्रेस काभ्रे प्रेस आइतबार, पुष १३, २०८२
काठमाडौँ : अत्यधिक जाडो बढेपछि महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहहरूले विद्यालयमा पठनपाठन स्थगित गरेका हुन्। स्थानीय तहले बर्खे बिदाबाट कटौती
भिडियो सबै
समाचार थप

एमालेको सचिवालय बैठक च्यासलमा जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । ११औं महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकमा आगामी फागुन २१ गते...

शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ गठन

काठमाडौं, पुस १३ । विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न...

सुनको मूल्य हालसम्मकै म‌हंगो, २ लाख ७० हजार नाघ्यो

नेपाली बजारमा आज (अइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।आज सुन प्रतितोला दुई लाख ७० हजार ६...

नायक तथा मोडल पुश्पल खड्काको म्युजिक भिडियो सार्वजनिक 

नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित प्यारी छोरी बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको निकै...

बालेन प्रधानमन्त्री बन्लान ?

नन्दलाल खरेल नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता ‘नयाँ अनुहार’ र ‘वैकल्पिक राजनीति’को बहस तीव्र बनेको छ। यही बहसको केन्द्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि छन्। सामाजिक सञ्जालमा प्रभावशाली...

खेलकुद थप
काभ्रे प्रेस

एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर

आजको खबर

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...

अर्थ थप
अन्तर्वार्ता र विचार
काभ्रे विषेश थप
आइतबार, पुष १३, २०८२

पनौती । कुशादेवीस्थित श्री कुशादेवी माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

अर्थ थप
सडक र सुरक्षा थप

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

अन्तर्वार्ता र विचार थप

नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...

  काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...

भिडियो सबै
up