

हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्छ : अध्यक्ष लिङ्देन
सुरुङ्गा (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गरेका छन् । जेनजी आन्दोलनबाट ठूला...
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक
काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। यसपालि गत निर्वाचनको तुलनामा ९ लाख १५ हजार ११९ जना...
झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन
काठमाडौँ : जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ। मियाँ गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय...
बागमती प्रदेश डजबल संघको सर्वसम्मत निर्वाचन सम्पन्न, अध्यक्षमा महेन्द्र विष्ट चयन
बागमती प्रदेश – बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा महेन्द्र विष्ट चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला...
काठमाडाैं । नेकपा (एमाले) ले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि...



एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...





काठमाडौं । आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति…




काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...


नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...
बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...
काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...
- गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा सम्पन्न
- ३८ वर्षसम्म शिक्षा सेवा गरेका गोरखाका शिक्षकलाई हेलिकप्टरमार्फत सम्मानजनक विदाइ
- प्याब्सन बनेपाको आयोजनामा कम्प्युटर विज्ञान शिक्षकहरूको एकदिने तालिम सम्पन्न
- स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा
- मान्छेले आफ्नो धरातल नबिर्सने उदाहरण : पदोन्नति पाएपछि आईजीपी कार्की बाल्यकालका छिमेकी भोटे दमाईको घरमा
- देशभर सार्वजनिक बिदासहित यःमरी पूर्णिमा मनाइँदै




