

बनेपामा प्याब्सनको दोस्रो नगर परिषद् : वार्षिक समीक्षा र भावी योजना प्रस्तुत
बनेपा/बनेपा नगर परिषदको दस्रो नगर परिषद २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा प्याबसनले...
कांग्रेसका गगन-विश्वप्रकाशसहित ७ नेता चुनाव नलड्ने घोषणा
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन्। यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल...
नवनियुक्त परराष्ट्रमन्त्रीद्वारा पदभार ग्रहण
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् ।नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई प्रधानमन्त्री...
बिना महाधिवेशन चुनावमा जान्नँ, परिवर्तनको झन्डा लिएर कार्यकर्ताको घरघर जान्छु – गगन थापा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू पुसभित्रै १५औं महाधिवेशन गर्न तयार नदेखिएपछि कांग्रेसमा फेरि विवाद बल्झेको छ। नियमित महाधिवेशन हुने अवस्था नदेखिँदा विशेष महाधिवेशन पक्षधरले विशेष...
एआईजी शिद्धी बिक्रम शाहद्वारा अवकाश प्राप्त वरिष्ठ सई तिला राम बोहोराको विदाई
नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक तिला राम बोहोरालाई प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा सेवा निवृत भएका प्रहरी बरिष्ठ नायव निरीक्षकलाई...



एनपिएलमा आज दुई खेल, पहिलो जितको खोजीमा जनकपुर
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...





काठमाडौं । आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो…
काठमाडौं, पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा…




काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...


नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...
बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा...
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि...
काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी...
- गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा सम्पन्न
- ३८ वर्षसम्म शिक्षा सेवा गरेका गोरखाका शिक्षकलाई हेलिकप्टरमार्फत सम्मानजनक विदाइ
- प्याब्सन बनेपाको आयोजनामा कम्प्युटर विज्ञान शिक्षकहरूको एकदिने तालिम सम्पन्न
- स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा
- मान्छेले आफ्नो धरातल नबिर्सने उदाहरण : पदोन्नति पाएपछि आईजीपी कार्की बाल्यकालका छिमेकी भोटे दमाईको घरमा
- देशभर सार्वजनिक बिदासहित यःमरी पूर्णिमा मनाइँदै




