

आज २०८२ साल माघ ५ गते सोमबार, आजको राशिफल कस्तो छ ?
काठमाडौं । आज २०८२ साल माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ जनवरी १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको...
बालेन्द्र शाह बालेन जनकपुर पुगे
जनकपुरमा माघ ५ गते हुने सभाका लागि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन जनकपुर पुगेका छन् । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले भोली जनकपुरमा आयोजना हुने...
आज रातिदेखि निर्वाचन आचारसंहित लागू हुँदै
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक...
आज २०८२ साल माघ ४ गते आइतबार, आजको राशिफल कस्तो छ ?
काठमाडौं । आज २०८२ साल माघ ४ गते आइतबार । तदनुसार सन् २०२६ जनवरी १८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं ।...
श्रीमद्भागवत वाचिका भागवत मञ्जरी राधिका दासीको Om Samaj Dental Hospital मा औपचारिक अवलोकन
काठमाडौं/ राजन थापा श्रीमद्भागवत सप्ताह महापुराण वाचिका तथा समाजसेवामा सक्रिय विशिष्ट व्यक्तित्व भागवत मञ्जरी राधिका दासी ज्यूले आज Om Samaj Dental Hospital को औपचारिक अवलोकन तथा भेटघाट गर्नुभएको छ। अध्यात्म,...



महासंघ र कलाकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरञ्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता...





काठमाडौं । आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो…
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका…




काभ्रे । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका क्रममा घाइते भएका सेतीदेवी माध्यमिक विद्यालय, रिठ्ठेका विद्यार्थी सन्देश के.शी.को स्वास्थ्य अवस्था बुझ्न खेल संयोजक अञ्चल कुमार मोक्तानसहितको टोली आज काठमाडौं स्थित KMC...


नन्दलाल खरेल घण्टी बज्छ, तर कक्षामा कोही छैन, न पाठ्यक्रम छ, न पाठक— छ त केवल आवाज, ठूलो, चर्को, तर...
नन्दलाल खरेल मलाई प्रधानमन्त्री बन्नु छ। पार्टी चाहिँदैन, विचार चाहिँदैन, नीति त झन् पुरानो कुरा भयो। मसँग चाहिएको एउटै...
नन्दलाल खरेल राजनीतिक असन्तुष्टि, आक्रोश र विद्रोह नेपाली समाजका नयाँ कुरा होइनन्। इतिहासका विभिन्न कालखण्डमा जनताले अन्याय, दमन र असमानताविरुद्ध...
नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र...
- गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा सम्पन्न
- ३८ वर्षसम्म शिक्षा सेवा गरेका गोरखाका शिक्षकलाई हेलिकप्टरमार्फत सम्मानजनक विदाइ
- प्याब्सन बनेपाको आयोजनामा कम्प्युटर विज्ञान शिक्षकहरूको एकदिने तालिम सम्पन्न
- स्वास्थ्य–सेवा अभियानमा सक्रिय थापा
- मान्छेले आफ्नो धरातल नबिर्सने उदाहरण : पदोन्नति पाएपछि आईजीपी कार्की बाल्यकालका छिमेकी भोटे दमाईको घरमा
- देशभर सार्वजनिक बिदासहित यःमरी पूर्णिमा मनाइँदै




