बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस आज चैत्र १४ गते भव्यताका साथ सम्पन्न भएको छ । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँसकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहको अध्यक्षता नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठबाट भएको थियो । सो अवसरमा राष्ट्रसेवक कर्मचारी, विभिन्न विद्यालय, संघसंस्था तथा सांस्कृतिक समूहको सहभागितामा नगर परिक्रमा गरिएको थियो । सो अवसरम...