राजनीति

काठमाडौं – नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, स्वबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको काम अघि बढाएको जनाएको छ। हालसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण भइसकेको सरकारको उल्लेख गरिएको छ। सरकारका अनुसार भूमि समस्या समाधानका लागि देशभरबाट हालसम्म १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा […]

up