रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम
काभ्रेपलान्चोक - जिल्लाकोहलपुर रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत रोशी गाउँपालिकाका जनप्रतिनिधिसँग आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरेको होे। जिल्ला आयुर्वेद केन्द्र बनेपा काभ्रेको समन्वय एवं प्राविधिक सहयोगमा रोशी गाउँपालिका आयुर्वेद शाखा, मंगलटार आयुर्वेद औषधालय...