ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित, जिल्ला ट्राफिक प्रहरी काभ्रे
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमिला श्रेष्ठ आए देखी हाल सम्म पनि आफ्नो गतिविधि लाई तीव्रता दिदै ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित भएको देखिन्छ । सरुवा भएर आए लगत्तै श्रेष्ठले राजमार्गमा ध्वनी प्रदुषण गर्ने अर्थात् प्रेसर हर्न निकालेर आफ्नो काम देखाउँनु भएको थियो भने आज भोलि सम्म पनि यस कामलाई निरन्तरता दिनु भएको छ।
आज पनि ठाउँ ठाउँमा रहेका ट्राफिक प...