गाउँमा नै श्रम गाउँमा नै रोजगारको ब्यवस्थापन गर्छु : प्रेम लामा

गाउँमा नै श्रम गाउँमा नै रोजगारको ब्यवस्थापन गर्छु : प्रेम लामा
काभ्रेपलान्चोक - नेकपा एमालेको तर्फबाट भुम्लु गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम लामाले समृद्ध भुम्लुको सपना पुरा गर्न उम्मेदवारी दिएको बताएका छन् । पुर्व जिल्ला समन्वय समितिको सदस्य समेत रहेका लामाले विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण रहेकाले समृद्ध भुम्लुका लागि एमालेले नै जित्नु पुर्ने बताएका छन् । उनले ती भुम्लु बासीको सपना पूरा गर्ने ब...

भुम्लु गाउँपालिकामा नेकपा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता

भुम्लु गाउँपालिकामा नेकपा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता
  काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । भुम्लु गाउँपालिका को अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । भुम्लु...

बनेपामा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता ( फोटो फिचर सहित)

बनेपामा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता ( फोटो फिचर सहित)
काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै बनेपामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित नगर परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा रत्न कुश रंजितकार र उपप्रमुखमा बिमला सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नगर प्रमुख र उ...

काभ्रेमा एमालेले सबै पालिकामा टुग्गायो उम्मेदवार

काभ्रेमा एमालेले सबै पालिकामा टुग्गायो उम्मेदवार
  नेकपा एमाले काभ्रेले सबै स्थानीय तहमा उम्मेदवार टुग्गो लगाएको छ । एमालेका एक नेताका अनुसार एमाले काभ्रेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारीलाई उम्मेदवार बनाएको छ । पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्र...

बनेपामा नेकपा एमालेले स्थानीय चुनाव जित्ने दाबी, नगर कमिटी सक्रियता तीब्र

बनेपामा नेकपा एमालेले स्थानीय चुनाव जित्ने दाबी, नगर कमिटी सक्रियता तीब्र
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा-१३ मा साँगा मुढे साँगा दथु टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको बीच साँगामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज हरिशरण दाहाल, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्न कुश रंजितकार, अखिल नेपाल महिला संघ काभ्रे जिल्ला अध्यक्ष ...

आचारसंहिताको पूर्ण पालना गर्न मुख्य निर्वाचन अधिकृत भट्टराईको आग्रह

आचारसंहिताको पूर्ण पालना गर्न मुख्य निर्वाचन अधिकृत भट्टराईको आग्रह
भकुण्डेबेशी–काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा संवोधन गर्दै विगतका निर्वाचनको तुलनामा यसपटकको चुनावमा आचारसंहितामा कडाई गरिएको भन्दै दलहरुले पूर्ण पालना गर्ने विश्वास समेत व्यक्त गरे । ‘आचारसंहिता उ...

युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रम ल्याउने छु : नगर कमिटी अध्यक्ष रत्न कुश

युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रम ल्याउने छु : नगर कमिटी अध्यक्ष रत्न कुश
  काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर ६ नं. वडा कमिटीको वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर ६ नं. वडा कमिटीका अध्यक्ष कृष्णमणि कुइकेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहालले कार्यक्रममा बोल्दै केहि व्यक्ति प...

नेपाली कांग्रेस परित्याग गरि बनेपाका कवि प्रसाद दाहाल नेकपा एमालेमा प्रवेश

नेपाली कांग्रेस परित्याग गरि बनेपाका कवि प्रसाद दाहाल नेकपा एमालेमा प्रवेश
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. ४ बस्ने कवि प्रसाद दाहालले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । आज बनेपा नगर पार्टी कार्यालयमा पार्टी प्रवेश गर्नु भएको हो ।  पुस्तौ देखि नेपाली कांग्रेसमा रहेको दाहाल एमालेमा प्रवेश गर्नु भएको हो ।उहाँ लाई नेकपा एमालेका नेता पुर्व मन्त्री गोकुल बास्कोटाले नेकपा एमालेमा स्वागत गर्नु भएको छ । 

लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय

लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै  नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय
काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौंका सभापती समेत रहेका लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय केन्द्रमा पठाएको छ । आज बिहान काठमाडौ महानगर कांग्रेशको बैंढक बसी नेपाली कांग्रेश काठमाडौ महानगर समितिका शभापती नीलकाजी शाक्यलाई काठमाडौ महानगरको मेयर पदमा एक नम्बरमा राख्दै आकान्छिहरुलाई क्रमशः दोस्रो तेस्रो गरि महानगर केन्द्रलाई स...

काभ्रेको सबै स्थानीय तहको चुनाव एमालेले जित्छ ; पूर्व मन्त्री गोकुल बास्कोटा 

काभ्रेको सबै स्थानीय तहको चुनाव एमालेले जित्छ ; पूर्व मन्त्री गोकुल बास्कोटा 
  काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगरस्तरीय वृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री गोकुल बास्कोटाले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताउनु भयो । साथै उहाँले जनताको जिम्मा लिने पार्टी एमालेबाहेक अरु न...