काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने गरी केही व्यक्ति तथा समूहले भ्रामक प्रचार गरिरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। सोमबार जारी गरेको गम्भीर ध्यानाकर्षण पत्रमार्फत सचिवालयले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी भट्टराईविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरेको हो। सचिवालयका अनुसार भट्टराईका पुराना भिडियो […]
राजनीति
