अलमलमा नपर्नुहोस नेकपा एमालेले बनेपामा ४२०० मतले जित्छ : रत्न कुश रंजितकार
बनेपा । नेकपा एमालेबाट बनेपा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका मेयर पदका उम्मेदवार रत्नकुश रञ्जितकारले अब बनेपाबाट परिवारवाद र सामन्ती शासन सधैका लाथि अन्त्य गरिने बताउनुभएको छ ।
इतिहासदेखि जनतालाई झुकाएर शासन गर्नेहरु जनता झुक्याउन लागि परेको भन्दै उहाँले सबैले सचेत हुनु पर्ने बताउनुभयो । आफ्नो र परिवारको स्वार्थमा राजनीतिलाई दुरुपयोग गर्नेहरू फेरी पनि सलबलाइरहेको बताउँदै उहा...