ओभर लोड बोक्ने ट्रिपर कारवाहीमा

 

काभ्रेपलान्चोक – सम्झाइ बुझाइ गर्दा नमान्ने ओभर लोड बोकेका अटेर गर्ने १२ वटा ट्रिपर कारवाही जिल्ला प्रहरी कार्यालय काभ्रेले कार्वाही गरेको छ ।

बिज्ञापन

 

दिनको ७०/८० वटा ट्रिपरको ओभर लोड कटिङ गरि ट्राफिक कारवाही समेत गरिएको बताइएको छ ।