शुभकामनामा सिनेमा हल वनेपामा नेपाली कथानाक चलचित्र परदेशी- २ तेस्रो हप्तामा चल्दै छ । पशुपति प्रसाद २ भष्मे डनको साथै LEO South Movie दोश्रो हप्तामा चल्दै गरेको छ ।

हाम्रै शहर बनेपामा रहेको शुभकामनामा सिनेमा हलमा आरामदायी सिटमा बसेर फिल्म हेर्न सकिने सिनेमा हलका सञ्चालक दुर्गा लाल प्रधानले बताए ।

मल्टिप्लेक्सको सुविधा टिकटदर जम्मा दुई सय मात्र हो । टिकट अनलाइन सिस्टम बाट पनि लिन र फोन गरेरपनी टिपाउन सक्नुहुनेछ । अझै तपाईंको मनमा केही जिज्ञासा भए बुझ्न सम्पर्क : ☎️ ९६११०५५०२२ र ९८५१०५५०२२ मा फोन गरेर बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..