काभ्रे । “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग तथा लालीगुराँस टोल सुधार समितिको समन्वयमा सञ्चालन हुने निःशुल्क ६५ दिने (३९० घण्टा) बारिस्ता तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा तथा लालीगुराँस टोल सुधार समितिका […]
राजनीति

