बनेपा — बनेपा नगरपालिका–३ दोबाटोमा केही समयअघि टिफरको ठक्करबाट स्कुटरमा सवार धुलिखेल–८ का इन्जिनियर ओमन प्रधानको मृत्यु भएपछि उनका परिवारले बीमा दाबी बापत ठूलो रकम प्राप्त गर्ने भएका छन्। मृतक प्रधान Citizen Life Insurance का बीमित रहेका थिए। उनले उक्त कम्पनीमा नगद रु ८ लाख ५० हजार बराबरको जीवन बीमा गरेका थिए। कम्पनीको बीमा […]
समाचार

