काभ्रेपलान्चोक – समाजसेवी स्वेता श्रेष्ठले लामो समय देखी स्वेता ब्लड डोनेसन अभियान सञ्चालन गरिरहेकी छिन् । विश्व भरि कोरोनाको माहामारीका वेला कोही पनि ब्लडको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य लिएर सञ्चालन गरेको ब्लड अभियानले हाल सम्म झण्डै १५ सय भन्दा बढी युनिट संकलन गरिसकेको छ । पछिल्लो पटक महिला हिसां अत्यको १६ दिने अभियान देशभर सञचालन भईरहेका वेला हरेक दिन स्वेता ब्लड अभियानको आयोजना हुदै आएको छ ।

अभियान बसन्तपुर डबली, चावहिल, बौद्ध स्तुप परिषर, हनुमानढोका दरवार क्षेत्र लगायत विभिन्न स्थानहरुमा स्वेताले ब्लड डोनेट अभियानहरु संचालन गरिरहेकी छिन् । रक्तदान जिवनदान भन्ने मुलनारा लिएर स्वस्फुर्त रुपमा संचालन गरिएको अभियानलाई सबैले सक्दो सहयोग गरिदिन हुन समेत अनुरोध गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..