समाचार

  काठमाडौं राजन थापा। व्यवसाय, संघर्ष, सहकार्य र सामाजिक उत्तरदायित्वको लामो यात्रालाई समेट्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल आफ्नो गौरवमय ३१औँ वर्षमा प्रवेश गरेको छ । तीन दशकभन्दा बढीको इतिहास बोकेको यो संस्था व्यवसायिक संगठन मात्र होइन, आपसी एकता, सहकार्य र सामाजिक सेवाको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै आएको छ । यस ऐतिहासिक अवसरलाई […]

up