समाचार

  ​बनेपा, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित इक्वएल एक्सेस मन्टेश्वरी तालिम केन्द्रमा प्रदेश सरकारको सहयोगमा सञ्चालित तीनमहिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ। तालिममा सहभागी झण्डै ५० जना महिलालाई एक समारोहबीच दीक्षित गरिएको छ। ​तालिम सम्पन्न भएको अवसरमा आयोजित दीक्षान्त समारोहमा नेकपाका युवा नेता तथा शिक्षाप्रेमी भेषराज शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा मन्टेश्वरी […]

up