काठमाण्डौं ।

नेपाली मौलिक परिवेशलाई समेटेर तयार पारिएको “मानिसले मानिस भई“बोलको चेतना मुलक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नव गायिका अम्बिका बिस्वकर्माको स्वर रहेको छ ।

समाजमा रहेको कुरिती र कुसस्कारमा अझै दलदल भएको छुवाछुत प्रथाको बारेमा गीतमा चित्रण गरिएको छ । समाजमा एकता र आपसी सदभाव कायम गर्नको लागी गीतमा सम्पुर्ण नेपालीमा आग्रह गरिएको छ ।

अम्बिका विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा अमृत ल्वागुनले एरेन्ज गरेका हुन । आशाकाजी श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोलाई छायाकन र सम्पादन बिनोद कुमार बानियाले गरेको हुन भने भिडियोमा दिल कुमार लामा ,सुनिता बिस्वकर्मा ,पुजा बिस्वकर्मा र राम लामाको ससक्त अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..