समाचार

  काभ्रे, पनौती । पनौती नगरपालिका–५ श्रीखण्डपुरस्थित विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानको आयोजनामा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। धार्मिक आस्था, आध्यात्मिक चेतना तथा समाजमा सकारात्मक संस्कार विस्तार गर्ने उद्देश्यसहित चैत ६ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निरञ्जनानन्द गिरिजी महाराजको पावन […]

up