काठमाडौ राजन थापा
नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित भएका छिन्।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहागरपालिका धनगढीमा एमाले महिला नेतृत्व निर्वाचित भएकि छिन । जसमध्य उनले दुई उम्मेदवारपछि पार्दै १२८ को फराकिलो मतान्तरले आफ्नो जित निकालिन् कि हुन् । बिष्टसँग कमलसिंह राणा र मदन रेग्मीले प्रतिस्पर्धा गरेका थिए त्यसमध्ये राणाले ६९ र रेग्मीले ४७ मत प्राप्त पाए।
उपाध्यक्षमा पर्वत चौधरी निर्वाचन भएका छन भने सचिवमा चन्द प्रकाश जाेसि उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचत भएका छन् ।

बिस्ट भन्छिन् याे हाम्रो उपमहानगर पालिकाले महिला नेतूत्व पाएकाे पहिलोपटक हाे हामी सबै मिलेर अगाडि बढ्नु जरुरी छ याे जित मेराे मात्र नभै हामी सबै धनगढी उपमहानगर पालिकाका आमा बुवा दाजुभाइ दिदिबहिनी सबैकाे हाे। सबै जना मिलेर अगाडि बढ्नुपर्छ ।सानैदेखि राजनिती जीवन बिताएकी बिष्टले सामाजिक काममा पनि अतिनै रुचि राख्छिन उनलेे भुकम्प काेराेनाको समयमा नेपालका विभिन्न ठाउँमा गएर सेवा गरेकि छिन।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..