५० हजार उतातेर जिल्ला अधिवेशन गर्दै एमाले
बनेपा, नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनमा एमालेले ५० हजार कार्यकर्ता उत्राने भएको छ । आगामी पौष २३ गते हुने जिल्ला अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनमा एमाले काभ्रेले घरदैलो निमन्त्रणा पठाउने भएको छ ।
जिल्ला अधिवेशनको उद्घाटन पौष २३ गते धुलिखेल रंगशालामा हुने छ । जिल्ला कमिटीसँगको समन्वयमा प्रचारप्रसार समितीले प्रचारको कामलाई व्यापक ...