उर्लाबारीमा विशेष साङ्गीतिक साँझ हुने
मोरङको उर्लाबारीको होटल ग्रान्डमा विशेष साङ्गीतिक साँझ हुने भएको छ । यही पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेदेखि विशेष साङ्गीतिक साँझ हुनेभएको हो ।
नाइट कन्सर्टमा गायक शिव परियारसहित पूर्वञ्चलका ख्यातिप्राप्त कलाकारहरू गायक नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्री, सन्दिप मोते, अर्जुन खरेल, मुकेश कट्वालको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । साथमा अल...