नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा बनेपा नगर कमिटीले बाजागाजा झाकी सहित र्‍याली गर्न

नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा बनेपा नगर कमिटीले बाजागाजा झाकी सहित र्‍याली गर्न
काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको भोलि उद्घाटन हुदै छ । अधिबेशनमा भोलि बनेपा नगर कमिटीले १ नं. वडा देखी १४ नं. वडा सम्मका सम्पुर्ण मानिसहरु लाई १०:३० मा धुलिखेल बास घारीमा आउन निर्देशन दिएको छ । बनेपा नगर कमिटीका उपाध्यक्ष एवम् नेकपा एमालेको १० औं जिल्ला अधिवेशन बनेपाको र्‍याली व्यवस्थापन समितिको संयोजक नवराज मानन्धरले झाकी बाजागाजा सहित अधिबेशनमा जना सबै लाई उपस्थितिको लागि...

को बन्ला नेकपा एमालेको जिल्ला अध्यक्ष ? कसको सम्भावना कति

को बन्ला नेकपा एमालेको जिल्ला अध्यक्ष ? कसको सम्भावना कति
काभ्रेपलान्चोक - दशौं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा काभ्रे जिल्ला यतिबेला उकुसमुकुस भएको छ। गोकुल बास्कोटाको निर्देशन चल्ने काभ्रेमा जिल्ला अध्यक्ष को बन्ने भन्ने लगभग कनफम भएको स्रोतको दावि छ। यद्यपि अध्यक्षको लागि पाँच जना नेताहरु नाम यति बेला चर्चामा छ । अशोक व्यन्जु, चन्द्र लामा, कञ्चन अधिकारी, भिम न्यौपाने ,नारायण पाण्डे रहेका छन् । जिल्ला अधिवेशन आउन दुई दिन बाकिँ हुदा कुरोले अर्को मुड...

नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका स्वयंमसेवकले भोलि बाइक र्‍याली गर्ने

नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका स्वयंमसेवकले भोलि बाइक र्‍याली गर्ने
काभ्रेपलान्चोक - नेकपा एमालेको १० औं जिल्ला अधिवेशन संघारमा छ। अधिबेशनमा स्वयमसेवक खटाइएकाले भोलि अधिबेशनको प्रचारप्रसारको लागि बाइक र्‍याली निकाल्ने भएका छन् । स्वयंमसेवक परिचालनका संयोजक राकेश लामाले मोटरसाइकल र्‍याली निकाल्न लागेको काभ्रे प्रेस लाई जानकारी दिए । भोलि २२ गते बिहान ११ बजे साँगा देखि प्रचारात्मक बाइक र्‍याली हुने लामाले बताए । उक्त र्‍यालीले धुलिखेल नगर परिक्रमा गर्दै नगरपालिका...

काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा : पनौती नगरभित्र पाँच दिने नि:शुल्क आँखा शिविर

काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा : पनौती नगरभित्र पाँच दिने नि:शुल्क आँखा शिविर
काभ्रे - पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघ को आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर आज पनौतीको रेडक्रस भवनबाट सुरु भएको छ । उद्योग वाणिज्य संघले आज एक कार्यक्रम गर्दै निःशुल्क शिविर सञ्चालन गरेको हो। कार्यक्रमको सञ्चालन गर्दै काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले भन्नुभयो ,उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व पूरा ग...

एमाले काभ्रेको एजेण्डा गाउँ गाउँ पुर्याउने एउटा उत्सवका रुपमा हामीले लिएका छौँ : अध्यक्ष ब्याञ्जु

एमाले काभ्रेको एजेण्डा गाउँ गाउँ पुर्याउने एउटा उत्सवका रुपमा हामीले लिएका छौँ : अध्यक्ष ब्याञ्जु
काभ्रेपलान्चोक - नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । आज नेकपा एमाले काभ्रे जिल्ला कमिटीले पत्रकार सम्मेलन गरेको छ । आज बनेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष एवं आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक अशोक कुमार ब्याञ्जु श्रेष्ठले खुल्ला प्रतिनिधि शुल्क १ हजार र दलित प्रतिनिधि शुल्क ५ सय तोकिएको जानकारी दिदै एमाले पार्टीबाट निर्वाचित गाउँपालिका, नगरपालि...

बनेपाको स्वागत गेटमा ओली राजनेता, चोक चोकमा स्वागत गेट

बनेपाको स्वागत गेटमा ओली राजनेता, चोक चोकमा स्वागत गेट
काभ्रेपलान्चोक - नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । प्रचारप्रसारलाई निकै तीब्रता दिइरहेको छ । बनेपा नगर कमिटीले चोक चोकमा स्वागत गेट निर्माण गरेको छ । बनेपा नगर कमिटीले अरनिको राजमार्ग साँगा पुलबजारमा अधिवेशनमा सहभागिहरुको स्वागत स्वरुप गेट बनाएको छ । उक्त गेटमा केपी ओलीलाई राजनेताको उपाधि दिइएको छ साथै पुर्व मन्त्री गोकुल बाँस्कोटाको तस्वीर लाई पनि उक्त स्वागत गेटमा राखिए...

अशोक अर्यालको शब्द तथा संगीतमा “नारायण नारायण” (भिडियो सहित)

अशोक अर्यालको शब्द तथा संगीतमा “नारायण नारायण”  (भिडियो सहित)
गायक अशोक अर्यालको स्वर ,शब्द र संगीत रहेको नयाँ लोक भजन "नारायण नारायण " युट्युब मार्फत सार्बजनिक भएको छ। कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनि मिश्रण गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन्। स्याङ्ग्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, जिल्ला अधिबेशन गाँउ गाँउमा उत्साह

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, जिल्ला अधिबेशन गाँउ गाँउमा उत्साह
बनेपा- नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको भव्य तयारी भैरहेको छ । जिल्लाको सबै स्थानीय तहका मानिसहरुको घर घरमा निमन्त्रणा कार्ड समेत पुर्याइएको छ । बनेपा नगर कमिटीले पनि आफ्नो सक्रियता लाई तीब्र पारेको छ । कमिटीले घर घरमा निमन्त्रणा कार्ड पुर्याउनुको साथै सबै आमा बुबा दाजुभाइहरु लाई जिल्ला अधिबेशनमा समाबेश हुन आग्रह समेत गरेको छ । काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी भैरहेको र ...

बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे

बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १ मा छाङछुङ्गे काैडाेल एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको हो । खानेपानी याेजनाका लागी बनेपा नगरपालिका बाट २० लाख, वडा बाट २ लाख र उपभोक्ता बाट २ लाख ४४ हजार लागतमा १ लाख लिटर पानी अट्ने ट्याङ्की बन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुदिप खत्री बताउनु भयाे ।  ...