कीर्तिमानी राज लुइँटेललाई युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डको सम्मान
काठमाडौं,
जेठ २८ ।
सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउनुभएका कीर्तिमानी राज लुइँटेल (राज)लाई भारतको प्रतिष्ठित संस्था युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित हुनुभएको छ । काठमाडौंमा भएको एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थ समितिका सभापति एवं प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समिति सभापति ए...