ब्रेकिङ न्युज

महेन्द्रज्योति, काभ्रे नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा द्वारा आज स्थानीय क्षेत्रमा सरसफाइ अभियान कार्यक्रम संचालन गरिरहेको युबा परिवर्तन समाज बासडोल लाई सामगृ हस्तान्तरण गरेको छ। सरसफाइ अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले ठाउँमा ठाउँमा फोहर संकलन गर्नको लागि ड्स्टबिन पांच थान माक्स पांचसय पिस पन्जा सय पिस उपलब्ध गराएको छ। कार्यक्रमका क्रममा नेपाल रेडक्रस […]

up