ब्रेकिङ न्युज

काठमाडौं, वैशाख २८ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस्तै, एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड […]

up