नन्दलाल खरेल नेपालको वाम–कम्युनिस्ट आन्दोलन अहिले फेरि एक निर्णायक मोडमा पुगेको छ। विगतका तीन दशकमा पटक–पटक भएका विभाजन, विचलन र पुनर्गठनका क्रमले वाम आन्दोलनलाई कमजोर बनाउँदै लग्यो। समाज रूपान्तरणका ठूला लक्ष्य बोकेर अघि बढेका दलहरू आज सत्तासीन अवसरवाद, व्यक्तिगत स्वार्थ र सैद्धान्तिक अस्पष्टतामा फँसेका छन्। यस्तै अवस्थामा नयाँ पुस्ता, विशेषगरी जेन–जी आन्दोलनले ल्याएको नवीन राजनीतिक […]
ब्रेकिङ न्युज

