ब्रेकिङ न्युज

प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा  मौसमले साथ नदिएमा  दोस्रो चरणमा गरिने बताएकी छन् । मंगलबार नवलपुरको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित कार्यक्रममा पुगेकी उनले हिमाली जसल्लामा चिसोका कारण समस्या भए दोस्रो चरणमा निर्वाचन हुने बताएकी हुन् । ‘यदि हिमाली जिल्लामा हिमपातको अवस्था आएमा दोस्रो चरणमा निर्वाचन हुन्छ’ उनले भनिन् । त्यस्तै कार्कीले […]

up