गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?
   काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, जिल्ला इन्चार्ज गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा नेकपा एमालेले सर्वसम्मत रुपमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि छनोट गरेको छ । समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधि, को–को परे हेर्नुस् । 

विद्यार्थीलाई ट्राफिक प्रहरी काभ्रेको ट्राफिक सचेतनामूलक कार्यक्रम

विद्यार्थीलाई ट्राफिक प्रहरी काभ्रेको ट्राफिक सचेतनामूलक कार्यक्रम
काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।  जिल्लाको धुलिखेल नगपालिका वडा नं ७ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज कार्यालयले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक नियम सम्बन्धि जान...

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा बनेपा नगरले बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । बजेट छुट्टीएर काम भैरहेको योजना लाई नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतको टोलिले अनुगमन गर्ने थालेको छ । काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाई...

स्वास्थ्यमैत्री बन्दै धुलिखेल नगरपालिका : घरदैलौमै स्वास्थ्य परीक्षण तथ औषधी वितरण

स्वास्थ्यमैत्री बन्दै धुलिखेल नगरपालिका : घरदैलौमै स्वास्थ्य परीक्षण तथ औषधी वितरण
काभ्रे  – पछिल्लो समय जिल्लाको धुलिखेल नगरपालिका स्वास्थ्यमैत्री नगरपालिका बन्दै गएको छ । नगरपालिकाको ‘स्वस्थ्य सहर’ कार्यक्रम कार्यन्वयन भइरहेको छ । नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले घरदैलोमै स्वास्थ्यका विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । नगरले स्वास्थ्य बिमा गरेका सुगर र प्रेसरका ज्येष्ठ नागरिकको वडा स्तरमै रगत परीक्षण गर्ने र औषधी वितरण गर्न सुरू गरिएको स्वास्थ्य...

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।    बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जना घाईते

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जना घाईते
  काभ्रेपलान्चोक - सिन्धुपाल्चोक जिल्लाको चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं तर्फ आउदै गरेको माईक्रो बस दुर्घटनामा परेको हो । सिन्धु पाँचपोखरी प्रा.लिले सञ्चालनमा ल्याएको बा २ ख  २६१२ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाईते भएका छन् । माइक्रो बसमा सवार सबै घाइते भएको प्र हरीले जनाएको छ । घा...

सल्यानमा बस दुर्घटना, २ बालबालिकासहित ७ जनाको मृत्य

सल्यानमा बस दुर्घटना, २ बालबालिकासहित ७ जनाको मृत्य
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ना २ ख २५५२ नम्बरको बस ११ बजेतिर कपुरकोटको खारखोलामा नजिकै दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । घटनाको पूरा विवरण आउन बाकी ।

जेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

जेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि
  दाप्चा–जाडोयाम सुरु भएसँगै नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि जेष्ठ नागरिकका लागि सिरक बोकेर घरघरमा पुग्न थालेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १० को संयोजनमा जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त वडामा रहेका जेष्ठ नागरिकका लागि घरघरमै पुगेर न्यानो सिरक र हट ब्याग वितरण गर्न थालिएको हो । आज बुधबार एक अनौपचारिक कार्यक्रमकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले व...

सीता एयरको जहाज दुर्घटना

सीता एयरको जहाज दुर्घटना
काभ्रेपलान्चोक - नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको अगाडिपट्टीको भागमा प्वाल परेको र धावनमार्गमै रोकिएको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको...